काठमाडौं, पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । झन्डै आठ करोड ५५ लाख रुपैयाँ बराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार महरा संगठित सुन तस्करी समूहसँग संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
Facebook Comments Box





