२०८२ फाल्गुन २१, बिहीबार ०८:५७ सरकारको बढ्दो निरङ्कुशता र राज्य-आतङ्कविरुद्ध नेकपा (बहुमत) को कडा चेतावनी, नेताहरूको विनासर्त रिहाइको माग सबै पढ्नुहोस
२०८२ फाल्गुन १४, बिहीबार १९:४३ पाँचथर जिल्ला सचिव डिल्लीबहादुर कटुवाललाई ‘अपहरण-शैली’ मा पक्राउ गरिएकाे भन्दै कडा आपत्ति : अविलम्ब रिहाइको माग सबै पढ्नुहोस
२०८२ फाल्गुन १३, बुधबार १८:२४ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नम्बर व्यूरोको कडा विराेध : झापाबाट केन्द्रीय नेता ‘अपहरण शैलीमा’ गिरफ्तार, बिना शर्त रिहाइको माग सबै पढ्नुहोस
२०८२ फाल्गुन ६, बुधबार १७:४७ महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारीविरुद्ध संयुक्त चेतावनी : दमनकारी कदम फिर्ता लिन र नेताहरूलाई बिनाशर्त रिहा गर्न क्रान्तिकारी शक्तिहरूको कडा माग सबै पढ्नुहोस
२०८२ फाल्गुन ६, बुधबार ०७:१९ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिवसहित नेताहरू गिरफ्तार : ‘चुनावी नौटंकीविरुद्ध उठेको आवाज दबाउन खोजिएको’ आरोप, अविलम्ब रिहाइको जोडदार माग सबै पढ्नुहोस
२०८२ माघ २३, शुक्रबार १२:५७ संसदीय व्यवस्थाविरुद्ध आदिवासी जनजातिको हुंकार : फाल्गुन २१ को निर्वाचन खारेज गर्ने घोषणा सबै पढ्नुहोस
२०८२ माघ २३, शुक्रबार ०६:४६ कथित निर्वाचनको नाममा सेना परिचालन गरिएकाेप्रति कडा आपत्ति : गोलमेच सम्मेलनबाट संयुक्त सरकार गठन गर्न नेकपा (माओवादी) को जोडदार माग सबै पढ्नुहोस
२०८२ माघ १९, सोमबार १४:२९ नेकपा (बहुमत) को कडा चेतावनी : जनसंविधान र स्वाधीन संयुक्त सरकारबिना चुनाव स्वीकार्य छैन सबै पढ्नुहोस
२०८२ माघ १२, सोमबार ०५:४८ दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्तिको हुंकार- “छ वाम घटकद्वारा औचित्यहीन निर्वाचन बहिष्कारको साझा घोषणाः जनताको संविधान र स्वाधीन संयुक्त सरकार निर्माण अपरिहार्य” सबै पढ्नुहोस