Bahumat Khabar

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ


काठमाडौं, पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । झन्डै आठ करोड ५५ लाख रुपैयाँ बराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार महरा संगठित सुन तस्करी समूहसँग संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.