Bahumat Khabar

‘जेनजी’ आन्दोलनको क्षति विवरण संकलन गर्न मानवअधिकार आयोगको निर्देशन, पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस

काठमाडौँ / राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिको यथार्थ विवरण सङ्कलन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा आन्दोलनका क्रममा राज्य नागरिकको धनजनको सुरक्षा गर्न प्रभावकारी रूपमा असफल भएको उल्लेख गर्दै प्रभावित व्यक्ति, व्यवसायी तथा संस्थाहरूलाई न्याय, राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको हो ।

 

 

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.