Skip to main content

Bahumat Khabar

दुई आत्मदाह, एकै प्रश्न : राज्यको असफलता कि समाजको मौनता ?

काठमाडौँ  / मुगुका गणेश नेपाली र काठमाडौँको बुद्धनगरका अश्विन राउतले छुट्टाछुट्टै रूपमा आत्मदाहको प्रयास गरेपछि मृत्यु भएको घटनाले देशलाई गहिरो स्तब्ध बनाएको छ । यी दुई घटनाले केवल व्यक्तिगत पीडा मात्र होइन, राज्यको सेवा प्रवाह, सुकुमबासी व्यवस्थापन, आर्थिक संकट र मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ ।

 

 

 

 

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.